त्रिवि शुल्क विवाद : वार्तामा गएनन् विद्यार्थी

त्रिवि शुल्क विवाद : वार्तामा गएनन् विद्यार्थी

२८ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लिने शुल्क घटाउनु पर्ने माग राखेर आन्दोलन गरिरहेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरू आज वार्तामा गएनन् । त्रिविको वार्ता टोली बुधबार साढे ४ बजेदेखि साँझ पौने ६ बजेसम्म वार्ताका लागि आन्दोलनरत विद्यार्थीका प्रतिनिधिहरू कुरिरहेको थियो । तर क्रान्तिकारीका विद्यार्थी वार्तामा गएनन् । ‘हामी बुधबार साढे ४ बजेदेखि […]

थप पुरा समाचारको लागि
TOP