आयोजना बैंकमा प्रविष्टि गर्ने समय १० वैशाखसम्म थप

आयोजना बैंकमा प्रविष्टि गर्ने समय १० वैशाखसम्म थप

४ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगले आयोजना बैंकमा प्रविष्टि गर्ने समय १० वैशाखसम्म थप गरेको छ । राष्ट्रिय आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड २०८१ अनुसार आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने नयाँ आयोजनाको चालु आवको फागुन मसान्तभित्र आयोजना बैंकमा प्रविष्टि गरिसक्नु पर्ने व्यवस्था छ । आयोगले १ चैतमा यो अवधि थप गरी २२ […]

थप पुरा समाचारको लागि
TOP