बुटवल पावर कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६३ पैसा

बुटवल पावर कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६३ पैसा

२९ साउन, काठमाडौं । बुटवल पावर कम्पनीको नाफा १६ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २२ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १८ करोड ४४ लाख रुपैयाँ थियो । कम्पनीको विद्युत् बिक्री आम्दानी सामान्य बढेको […]

थप पुरा समाचारको लागि
TOP