युनिलिभर नेपालको वार्षिक प्रतिसेयर आम्दानी २,१३१ रुपैयाँ

युनिलिभर नेपालको वार्षिक प्रतिसेयर आम्दानी २,१३१ रुपैयाँ

२९ साउन, काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो मूल्य रहेको युनिलिभर नेपालको नाफा सामान्य बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ९६ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १ अर्ब ९५ करोड रुपैयाँ थियो । कम्पनीको बिक्री आम्दानी सामान्य बढ्दा नाफामा पनि सोअनुसार […]

थप पुरा समाचारको लागि
TOP