नेपालले टप एण्ड टी-२० सिरिजपछि थप पाँच अभ्यास खेलहरू खेल्ने

नेपालले टप एण्ड टी-२० सिरिजपछि थप पाँच अभ्यास खेलहरू खेल्ने

२९ साउन, काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले टप एण्ड टी-२० सिरिज समाप्त भएपछि थप पाँच अभ्यास खेलहरू खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति जारी गरेर नेपालले थप अभ्यास खेलहरू खेल्ने जानकारी गराएको हो । यो तयारी शृंखला अन्तर्गत नेपालले २६ देखि ३० अगस्टसम्म एसीटी र साउथ अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। […]

थप पुरा समाचारको लागि
TOP