नेपाल एसबीआई बैंकको नाफा घट्यो, लाभांश क्षमता ११ प्रतिशत

२९ साउन, काठमाडौं । नेपाल एसबीआई बैंकको नाफा सामान्य घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ८० करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १ अर्ब ९९ करोड रुपैयाँ थियो । बैंकको नोक्सानी व्यवस्थापन रकम (इम्पेरिमेन्ट चार्ज) बढ्दा नाफामा संकुचन आएको हो । अघिल्लो […]
थप पुरा समाचारको लागि