हिजो गणपुरक संख्या नपुगेर रोकिएको विधेयक आज एक नम्बर कार्यसूचीमा
२८ साउन, काठमाडौं । प्रतिनिधि सभामा हिजो गणपुरक संख्या नपुगेर रोकिएको विधेयक आज अगाडि बढाइने भएको छ । आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ । जहाँ सभामुख देवराज घिमिरेले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । हिजो यो कार्यसूची अनुसार सभामुख […]
थप पुरा समाचारको लागि