स्थानीय भन्छन्- मध्य भोटेकोशीको सुरुङबाट पानी चुहियो, आयोजना भन्छ- कुनै जोखिम छैन
२९ साउन, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजना परीक्षणका क्रममा सुरुङबाट पानी चुहिएर बस्ती जोखिममा परेको भन्दै स्थानीयबाट विरोध भएको छ । आयोजनाका लागि चाकुबाट जम्बुसम्म ७ दशमलव २ किलोमिटर सुरुङमध्ये ढुंगाखानी, बोर्डरलाइन, झ्याले भिर, गाती लगायतका स्थानमा पानी चुहिएको स्थानीयको भनाइ छ । यदि सुरुङबाट पानी चुहिन नरोकिए जम्बु, खोर्सानीबारी, खाग्दल, बाह्रबिसे, […]
थप पुरा समाचारको लागि