कांग्रेस सधैं नवप्रवर्तन र रुपमान्तरणको पक्षमा छ : शेरबहादुर देउवा

कांग्रेस सधैं नवप्रवर्तन र रुपमान्तरणको पक्षमा छ : शेरबहादुर देउवा

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सधैं नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पषमा उभिँदै आएको बताएका छन् । कांग्रेस सूचना, संचार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले थप अघि भने, ‘अब हामी सबै मिलेर-प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध […]

थप पुरा समाचारको लागि
TOP