लिग २ क्रिकेट : नेपाललाई घरेलु मैदानमा पुनरागमन गर्ने मौका

लिग २ क्रिकेट : नेपाललाई घरेलु मैदानमा पुनरागमन गर्ने मौका

११ वैशाख, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको सिरिज शनिबारदेखि सुरु हुँदैछ । घरेलु मैदानमा हुने उक्त सिरिजमा नेपालले पहिलो खेल चिरप्रतिद्वन्दी युएईसँग खेल्नेछ । आउँदो बुधबार ओमन र शुक्रबार युएईसँग खेल्ने तालिका छ । यस्तै मे ५ मा ओमनसँग खेल्दै नेपालले उक्त सिरिजको अन्त्य गर्नेछ । यसअघि गत फागुनमा […]

थप पुरा समाचारको लागि
TOP