मोडल उषा उप्रेतीले साइन गरिन् ‘आ बाट आमा’

काठमाडौं । म्युजिक भिडियोकी चर्चित मोडल उषा उप्रेतीले दोस्रो फिल्मको रुपमा ‘आ बाट आमा’ साइन गरेकी छन् । चन्द्र पन्तले निर्देशन गर्ने फिल्मको शीर्षमध्येको भूमिकामा उनलाई अनुबन्धित गरिएको जनाइएको छ । उनको अघिल्लो फिल्म ‘आचार्य’को छायांकन भदौ ५ गतेदेखि सुरु हुँदैछ, जसलाई निखिल उप्रेतीले निर्देशन गर्दैछन् । ‘आ बाट आमा’मा उषाको भूमिकाबारे खुलाइएको छैन तर […]
थप पुरा समाचारको लागि