दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, ८९.४ प्रतिशतको हात रित्तो

दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, ८९.४ प्रतिशतको हात रित्तो

२९ साउन, काठमाडौं । दरमखोला हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । १५ साउनदेखि सर्वसाधारणलाई खुलेको आईपीओ आज बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले बाँडफाँट गरेको हो । सर्वसाधारणलाई कुल २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्कासन गरिएको थियो । सो सेयरमा कुल २२ लाख ९६ हजार ४६५ आवेदकले आवेदन दिएका थिए । तीमध्ये […]

थप पुरा समाचारको लागि
TOP