मिश्रित प्रतिक्रिया प्राप्त विष्णु माझीको तीज गीतलाई २४ घण्टामा कतिपटक हेरियो ?

काठमाडौं । गायिका विष्णु माझीको पछिल्लो तीज गीत ‘म त नराउरी’लाई २४ घण्टामा युट्युबमा १३ लाख पटक हेरिएको छ । यो भ्यूज विहिबार बिहानसम्मको हो । यो भ्यूज उनको अघिल्लो गीत ‘आइन आमा यो तीजमा’ले २४ घण्टामा प्राप्त गरेको भ्यूजभन्दा १ लाखले कम हो । माझीको पछिल्लो गीतको प्रतिक्रिया पनि मिश्रित छ । कतिपयले औषत […]
थप पुरा समाचारको लागि