अनिल झाले गरे सद्‌भावना पार्टी पुनर्गठन, आयोगले दियो मान्यता

अनिल झाले गरे सद्‌भावना पार्टी पुनर्गठन, आयोगले दियो मान्यता

२९ साउन, काठमाडौं । नेपाल सद्‌भावना पार्टी पुनर्गठन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले सद्‌भावना पार्टी पुनर्गठन गरेका हुन् । उनले पुनर्गठन गरेको पार्टीलाई हिजोमात्रै निर्वाचन आयोगले मान्यता दिएको छ । मधेशवादी ६ वटा दल एकीकरण हुँदा सद्भावना पार्टी ०७४ सालदेखि निष्क्रिय थियो । झा २०७४ सालको चुनावमा रौतहट […]

थप पुरा समाचारको लागि
TOP