माथिल्लो तामाकोशीको जलाशय सफा गरिँदै, तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

माथिल्लो तामाकोशीको जलाशय सफा गरिँदै, तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

२९ साउन, काभ्रेपलाञ्चोक । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय सफा गरिने भएको छ । जलाशय क्षेत्र सफा गरिने भएकोले नदी तटीय क्षेत्र आसपासका स्थानीयलाई सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ । आगामी ३१ साउन शनिबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म जलाशय क्षेत्र सफाइ गरिने भएकोले तामाकोशी नदीमा पानीको सतह घटबढ हुने भएकाले नदी तटीय […]

थप पुरा समाचारको लागि
TOP