सिक्किमको फिल्म टोली काठमाडौंमा, कुन विषयमा हुँदैछ बोर्डसँग समझदारी ?

सिक्किमको फिल्म टोली काठमाडौंमा, कुन विषयमा हुँदैछ बोर्डसँग समझदारी ?

काठमाडौं । चलचित्र विकास बोर्ड र भारतीय राज्य सिक्किमको फिल्म प्रवर्धन बोर्डबीच द्विपक्षीय सहकार्यको तयारी भएको छ । आपसी समझदारी र सहकार्यका एजेन्डामा चलचित्र जाँच (सेन्सर)देखि एकअर्काका फिल्मलाई प्रवर्धन गर्नेसम्मका विषय छन् । काठमाडौं भ्रमणमा रहेका सिक्किम फिल्म प्रवर्धन बोर्डका अध्यक्ष टासी छिरिङ भुटियासँग बोर्ड अध्यक्ष दिनेश डीसीले द्विपक्षीय सहकार्यको योजनाबारे चर्चा गरे । सिक्किममा आयोजना […]

थप पुरा समाचारको लागि
TOP