अमेरिकी दूतावासद्वारा लुम्बिनीका नवउद्यमीलाई मार्गदर्शन तालिम

अमेरिकी दूतावासद्वारा लुम्बिनीका नवउद्यमीलाई मार्गदर्शन तालिम

८ वैशाख, बुटवल । लुम्बिनी प्रदेशका नवउद्यमीहरुका लागि नेपालस्थित अमेरिकी दूतावासले  उद्यमशीलता मार्गदर्शन कार्यशाला शुरु गरेको छ । उद्यशशिलता सीप निर्माण कार्यक्रम अन्तर्गत दूतावासले भर्खरै उद्यम–व्यवसाय सुरु गरेका लगानीकर्ताको व्यवसायिक दक्षता वृद्धिका लागि भैरहवामा सोमबारबाट दुईदिने कार्यशाला सुरु गरेको हो । काठमाडौं बाहिरका आर्थिक शहरका लगानीकर्ताको व्यवसायिक दक्षता वृद्धि गर्ने उद्देश्यले आयोजित कार्यशालामा रुपन्देही, कपिलवस्तु, […]

थप पुरा समाचारको लागि
TOP