‘पुष्पा २’ लाई उछिन्दै ‘धुरन्धर २’ बन्यो विश्वभर धेरै कमाउने तेस्रो भारतीय फिल्म
मुम्बई । बलिउड निर्देशक आदित्य धरको फिल्म ‘धुरन्धर : द रिभेन्ज’ले विश्वव्यापी कमाइमा एउटा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । फिल्मले १,७५० भारु ग्रस कमाइ पार गर्दै सुकुमारको ‘पुष्पा २ : द रुल’ लाई पछि पार्न सफल भएको हो । यससँगै ‘धुरन्धर २’ सर्वाधिक कमाउने भारतीय फिल्मको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ । यस सूचीमा अहिले […]
थप पुरा समाचारको लागि