शिक्षा विधेयक : नमिलेका विषय थाती राखेर प्रतिवेदन लेख्ने काम सकियो
२९ साउन, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले २२ साउनमा सचिवालयलाई प्रतिवेदनल लेख्न निर्देशन दिएको थियो । समितिको निर्देशन अनुसार सचिवालयले नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकाएको हो । ‘प्रतिवेदन लेखनको काम सकिएको छ,’ समिति सचिव दशरथ […]
थप पुरा समाचारको लागि