विराज भट्ट, सुशील श्रेष्ठ स्टारर ‘राम नाम सत्य’ चैत २७ मा

विराज भट्ट, सुशील श्रेष्ठ स्टारर ‘राम नाम सत्य’ चैत २७ मा

काठमाडौं । विराज भट्टको शीर्ष भूमिका रहने फिल्म ‘राम नाम सत्य’को प्रदर्शन मिति घोषणा भएको छ । फिल्मले भट्टको पहिलो झलक सार्वजनिक गर्दै नयाँवर्ष २०८३ को छेको अर्थात २७ चैतमा फिल्म ल्याउने जनाएको हो । छायांकन आउँदो साता सुरु हुने जनाइएको छ । धार्मिक विधिअनुसार ललितपुरमा विहिबार आयोजित शुभसाइत पूजामा छायांकन सुरु गरियो । सार्वजनिक […]

थप पुरा समाचारको लागि
TOP