खटाएको ठाउँमा पुग्न १६ प्रमुख प्रशासकीय अधिकृतलाई तीन दिनको समयसीमा, नपुगे कारबाही गर्ने चेतावनी

खटाएको ठाउँमा पुग्न १६ प्रमुख प्रशासकीय अधिकृतलाई तीन दिनको समयसीमा, नपुगे कारबाही गर्ने चेतावनी

१० वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको स्थानमा नजाने १६ जना प्रमुख प्रशासकीय अधिकृतलाई तीनभित्र कामकाजमा खट्न निर्देशन दिएको छ । २०८२ भदौदेखि माघसम्म खटाइएका १६ जना हालसम्म तोकिएको स्थानमा नगएको मन्त्रालयले जानकारी गराएको छ । सरुवा गरिसकेपछि २१ दिनभित्र कार्यक्षेत्रमा पुग्नुपर्ने व्यवस्था भए पनि उनीहरू नगएको मन्त्रालयले जनाएको छ । ‘नगरपालिका/गाउँपालिका) […]

थप पुरा समाचारको लागि
TOP