नेपाली संगीत निर्माता आशिष बिट्सलाई विश्वब्यापी ५ अर्ब स्ट्रिमिङको उपलब्धि
काठमाडौं । संगीत क्षेत्रमा सक्रिय निर्माता तथा गीतकार आशिष गिरी (आशिष बिट्स)ले विश्वव्यापी स्ट्रिमिङमा ५ अर्ब (५ बिलियन) भन्दा बढी प्ले संख्या पार गरेका छन् । डिजिटल प्लेटफर्ममा नेपाली सर्जकको यस्तो उपलब्धि निकै दुर्लभ मानिन्छ । गिरीले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएका छन् । आशिष बिट्सले यसअघि पनि अन्तर्राष्ट्रिय संगीत बजारमा ऐतिहासिक सफलता हात पारेका […]
थप पुरा समाचारको लागि