रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’ तीजमा आउने

रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’ तीजमा आउने

काठमाडौं । रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म हरितालिका तीजको अवसरमा २६ भदौदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ । निर्माता र वितरकबीच प्रदर्शन मितिलाई लिएर सम्झौता भएको जनाइएको छ । यो फिल्मलाई रिच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् । यो […]

थप पुरा समाचारको लागि
TOP