इशान, देव र कुशलको अर्धशतकमा नेपाल ए को बलियो योगफल

इशान, देव र कुशलको अर्धशतकमा नेपाल ए को बलियो योगफल

११ वैशाख, काठमाडौं । इशान पान्डे, देव खनाल र कुशल मल्लको अर्धशतक मद्दतमा नेपाल ए ले ओमानविरुद्धको दोस्रो अभ्यास एकदिवसीय खेलमा बलियो योगफल खडा गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ए ले ५० ओभरमा ७ विकेट गुमाएर २८४ रन बनाएको हो । इशान पान्डेले ६९, देव खनालले ६२ तथा कुशल मल्लले […]

थप पुरा समाचारको लागि
TOP