राजावादी आन्दोलन : राष्ट्रिय व्यवसायी महासङ्घद्वारा क्षतिपूर्तिको माग
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आन्दोलनका नाममा व्यवसायी र व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा भएको नोक्सानीको क्षतिपूर्ति माग गरेको छ। शुक्रवार काठमाडौँमा भएको प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरूबाट
थप पुरा समाचारको लागि