डेढ हजार वर्ष पुरानो सामूहिक चिहानले खोल्दैछ जस्टिनियन प्लेगको रहस्य
११ वैशाख, काठमाडौं । जुनसुकै महामारीले रोग मात्र फैलाउँदैन, समाजको संरचना र पतनलाई समेत पुन: परिभाषित गर्छ भन्ने तथ्य जोर्डनको प्राचीन सहर जेरासमा फेला परेको एक सामूहिक चिहानले पुष्टि गरेको छ। दक्षिण फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको नयाँ अध्ययन अनुसार, करिब डेढ हजार वर्षअघि ‘प्लेग अफ जस्टिनियन’ नामक महामारीले एकैसाथ सयौँ मानिसहरूको ज्यान लिएको थियो। जर्नल […]
थप पुरा समाचारको लागि