दक्षिण अफ्रिकामा भेटिए १३ करोड २० लाख वर्ष पुराना डाइनोसरका पाइला

दक्षिण अफ्रिकामा भेटिए १३ करोड २० लाख वर्ष पुराना डाइनोसरका पाइला

११ वैशाख, काठमाडौं । दक्षिण अफ्रिकाको दक्षिणी तटीय क्षेत्रमा डाइनोसरका १३ करोड २० लाख वर्ष पुराना पाइलाहरू फेला परेका छन् । नाइस्ना नजिकैको एउटा सानो चट्टानी क्षेत्रमा फेला परेका यी पदचिह्नहरू दक्षिण अफ्रिकामा अहिलेसम्म फेला परेका सबैभन्दा कम उमेरका (योङ्गेस्ट) डाइनोसरका अवशेष हुन् । यसअघि, वैज्ञानिकहरूले १८ करोड २० लाख वर्षअघि भएको विशाल ज्वालामुखी विस्फोट […]

थप पुरा समाचारको लागि
TOP