नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा पौने ७ अर्ब

३० साउन, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ६४ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ६ अर्ब ७५ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ४ अर्ब १० करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी घटे पनि नोक्सानी व्यवस्थापन रकम घटेसँगै नाफामा […]
थप पुरा समाचारको लागि