११ नेपाली अभिनेत्री, जो सर्वाधिक रुचाइएका छन्

११ नेपाली अभिनेत्री, जो सर्वाधिक रुचाइएका छन्

‘अभिनेतालाई ६१ लाख रुपैयाँ पारिश्रमिक दिँदा अभिनेत्रीले कति पाए ?’ केही समयअघि एउटा सिनेमाको लफडा चलिरहँदा धेरैले यही प्रश्न गरे । निर्देशक र निर्माताले यसको उत्तर दिन सकेनन् । ‘हरेक कुरा खुलाउन जरुरी छैन’ भनी उल्टै जंगिए । त्यहाँ उपस्थित अभिनेत्रीका लागि यो सबैभन्दा असहज परिस्थिति थियो । उनले न सगर्व आफ्नो पारिश्रमिक भन्न सक्थे, […]

थप पुरा समाचारको लागि
TOP