माइकल ज्याक्सन फिल्मको बलियो ओपनिङ, उत्कृष्ट ‘म्युजिक बायोपिक’ रेकर्ड रच्ने प्रक्षेपण

माइकल ज्याक्सन फिल्मको बलियो ओपनिङ, उत्कृष्ट ‘म्युजिक बायोपिक’ रेकर्ड रच्ने प्रक्षेपण

लस एन्जलस । ‘पपका राजा’ माइकल ज्याक्सनको जीवनमा आधारित फिल्म ‘माइकल’ले उत्तर अमेरिकी बक्स अफिसमा पहिलो दिनदेखि नै दबदबा बनाएको छ । लायन्सगेटको निर्माणमा बनेको यो फिल्मले शुक्रबारको कमाइमा अन्य फिल्मलाई पछाडि पार्दै शीर्ष स्थान कब्जा गरेको हो । निर्देशक एन्टोनी फुक्वाको फिल्मले उत्तर अमेरिकाका ३,९५५ हलबाट पहिलो दिनमै ३९.५ मिलियन डलर कमाएको छ । […]

थप पुरा समाचारको लागि
TOP