दशौं पीएम कप एनभीए भलिबल लिग : महिलातर्फ न्यु डायमन्ड र एपीएफ विजयी
१३ वैशाख, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल एपीएफ क्लब रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ को आइतबार महिलातर्फ जित हात पारेका छन् । महिलातर्फ न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले लगातार तेस्रो जित हात पार्दा एपीएफको भने यो दोस्रो जित हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला […]
थप पुरा समाचारको लागि