संघका समस्याग्रस्त सहकारीबाट पीडितले फिर्ता मागे ४० अर्ब, सरकारले दियो २५ करोड
१३ वैशाख, काठमाडौं । सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर्न स्थापना भएको चक्रीय कोषमा २५ करोड रुपैयाँ मात्रै सरकारले राख्ने भएको छ । सरकारले चक्रीय कोष कार्यविधि स्वीकृत गर्दै चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेअनुसारको २५ करोड रुपैयाँ मात्रै दिने भएको हो । चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम […]
थप पुरा समाचारको लागि