मनोहराका सुकुमबासी बस्तीमा झडप (तस्वीरहरु)

मनोहराका सुकुमबासी बस्तीमा झडप (तस्वीरहरु)

३० साउन, काठमाडौं । मनोहरा खोला किनारका सुकुमबासी र नगर प्रहरीबीच झडप भएको छ । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती भत्काएपछि आक्रोशमा आएका स्थानीय विरोधमा उत्रिएका थिए । त्यहीक्रममा सुकुमबासी र नगरप्रहरीबीच झडप भएको हो । स्थानीयले नगर प्रहरीमाथि ईंटा–ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गर्दै लखेटेको छ । आज बिहान नेपाल प्रहरीसहित डोजर लिएर पुगेको […]

थप पुरा समाचारको लागि
TOP