सापटी लगेको पैसा फिर्ता नगर्ने व्यक्तिले देखाउँछन् यी ५ शारीरिक संकेत
हामी प्रायः चिनजानका व्यक्ति वा आफन्तहरूले कुनै समस्या देखाएर माग्दा पैसा सापटी दिने गर्छौँ । आवश्यक पर्दा हामी पनि लिन्छौँ । यो स्वभाविक हो । आखिर लेनदेन र एक-अर्कालाई गर्ने सहयोग नै मानव समुदायको अमूल्य विशेषता हो । समस्या त्यतिखेर आउँछ जब सापटी लगेको पैसा फिर्ता मागिन्छ । सापटी लगेको पैसा फिर्ता मागेकै कारण आफन्त […]
थप पुरा समाचारको लागि