वर्षाले कमला पुलको अस्थायी बाँधमा क्षति, समस्याको दीर्घकालीन समाधान खोज्दै प्रशासन
१४ वैशाख, सिरहा । सिरहा र धनुषा जोड्ने निर्माणाधीन कमला नदी पुल नजिकको अस्थायी बाँध भत्किँदा आवतजावत प्रभावित भएको छ । पुलको डाइभर्सनदेखि करिब ३०० मिटर अगाडि माटोको अस्थायी बाँध बाढीले बगाएपछि आवतजावत प्रभावित भएको हो । स्थानीय रामचन्द्र यादवका अनुसार, बाँध भत्किएपछि सयौं सवारीसाधन बीचमै फसेका थिए । तिनलाई स्थानीयको सहयोगमा उद्धार गरिएको थियो […]
थप पुरा समाचारको लागि