गुल्मीको रेसुङ्गा नगरपालिकामा आइतबार सार्वजनिक बिदा

३० साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । तम्घासमा परम्परागत रूपमा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने सांस्कृतिक रोपाईं जात्राको अवसरमा यसवर्ष भाद्र १ गते आइतबार सार्वजनिक बिदा दिन लागिएको पालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत बाबुरामले विज्ञप्तिमार्फत यसबारे जानकारी गराएका छन् । नगर कार्यपालिकाको बैठक निर्णयअनुसार उक्त दिन […]
थप पुरा समाचारको लागि