अनुमति नलिई शाखा कार्यालय सञ्चालन गर्ने म्यानपावरलाई २ लाख जरिबाना
१४ वैशाख, काठमाडौं । वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति नलिई शाखा कार्यालय सञ्चालन गर्ने एक म्यानपावर कम्पनीलाई २ लाख रूपैयाँ जरिबाना गरेको छ । काठमाडौंको बसुन्धारामा रहेको एसोसिएट वेलकम इन्टरनेसनललाई विभागले पूर्व स्वीकृति नलिई शाखा कार्यालय सञ्चालन गर्ने तथा सामाजिक सञ्जालमा विज्ञापन गरेको भन्दै २ लाख रूपैयाँ जरिबाना गरेको हो । विभागले वैदेशिक रोजगार ऐनको […]
थप पुरा समाचारको लागि