श्रम बजारमा बिक्ने जनशक्ति उत्पादन गर्न सीपमूलक शिक्षामा लगानी केन्द्रित गर्नुपर्छ : अर्थ मन्त्रालय
१४ वैशाख, काठमाडौं । अर्थ मन्त्रालयले देशको साक्षरता दरमा उल्लेख्य वृद्धि भए तापनि शिक्षाको गुणस्तर, सीप र बजारको मागबीच तालमेल कमजोर रहेको निष्कर्ष निकालेको छ । अर्थतन्त्रको वर्तमान स्थितिपत्र सार्वजनिक गर्दै मन्त्रालयले यो समस्या समाधान गर्न प्राविधिक र सीपमूलक शिक्षामा लगानी केन्द्रित गर्नुपर्ने निष्कर्ष निकालेको हो । ‘राष्ट्रिय जनगणना, २०७८ का अनुसार नेपालको शिक्षा क्षेत्रमा […]
थप पुरा समाचारको लागि