गुटबन्दीले थिलथिलो कांग्रेसमा आङ्देम्बे कसरी बने सर्वसम्मत ?
प्रतिनिधिसभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने नेताहरूमध्ये शीर्ष स्थानमा रहेका अर्जुननरसिंह केसीलाई संसदीय दलको नेता बनाउँदा सभापति गगन थापासँग जोडेर ‘परिवारवाद’ को आरोप लाग्ने अवस्था आयो । सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूले केसीलाई मनाउँदै आङ्देम्बेलाई सर्वसम्मत बनाउन लागे ।
थप पुरा समाचारको लागि