इंग्लिस प्रिमियर लिग र लालिगाको नयाँ सिजन आजदेखि सुरु हुँदै

३० साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिग र स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदैछ । इंग्लिस प्रिमियर लिग नयाँ सिजनको पहिलो खेलमा आजै मध्यराति साविक विजेता लिभरपुल र एएफसी बर्नमाउथबीच प्रतिस्पर्धा हुँदैछ । गत सिजन दोस्रो स्थानमा रहेर टुंग्याएको आर्सनलले म्यान्चेस्टर युनाइटेडसँग आइतबार खेल्नेछ भने त्यसअघि शनिबार ५ खेल हुनेछन् । त्यस्तै […]
थप पुरा समाचारको लागि