बिच रेस्लिङ : नेपालका तीन खेलाडी नकआउटबाटै बाहिरिए
१५ वैशाख, काठमाडौं । छैटौं एसियन बीच गेम्स २०२६ अन्तर्गत ‘बीच रेस्लिङ’ मा प्रतिस्पर्धा गरेका नेपालका तीनै खेलाडी नकआउट चरणबाटै बाहिरिएका छन् । नेपालबाट प्रतिस्पर्धा गरेका महिलातर्फबाट सुशीला चन्द तथा पुरुषतर्फका त्रिलोकी प्रसाद यादव र सुरेश चुनारा नकआउट चरणबाटै बाहिरिएका हुन् । महिला रेस्लिङ तर्फ ७० केजी तौल समूहमा खेलेकी सुशिला चन्द भारतीय खेलाडी जसप्रति […]
थप पुरा समाचारको लागि