नयाँ वेबसाइटहरूमध्ये एक तिहाइ एआई निर्मित : अध्ययन
सन् २०२२ यता सिर्जना गरिएका वेबसाइटहरूमध्ये करिब एक तिहाइ अर्थात ३५ प्रतिशत सामग्रीहरू एआईको सहयोगमा बनाइएका तथ्य सार्वजनिक भएको छ। स्ट्यानफोर्ड युनिभर्सिटी, इम्पेरियल कलेज लन्डन र इन्टरनेट आर्काइभका अनुसन्धानकर्ताहरूले गरेको एक नयाँ अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो । सन् २०२२ को अन्त्यमा च्याटजीपीटी सार्वजनिक भएयता इन्टरनेटको डिजिटल परिदृश्यमा निकै तीव्र गतिमा परिवर्तन आएको र […]
थप पुरा समाचारको लागि