कर्पोरेट टी-१० लिगमा आईसीएफसी, क्लाउड फ्याक्ट्री र एनसेलको जित

कर्पोरेट टी-१० लिगमा आईसीएफसी, क्लाउड फ्याक्ट्री र एनसेलको जित

१५ वैशाख, काठमाडौं । टेकस्पायर कर्पोरेट लिग टी-१० क्रिकेट प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा आईसीएफसी फाइनान्सले रोमाञ्चक जित दर्ता गरेको छ । सिप्रदी विरुद्ध आईसीएफसी फाइनान्स ३ विकेटले विजयी भएको हो । पहिले ब्याटिङ गरेको सिप्रदीले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । टोलीका लागि शैलेन्द्र नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ४९ […]

थप पुरा समाचारको लागि
TOP