पीएम कप एनभीए भलिबल लिगमा हेल्प नेपालको लगातार चौथो जित
१५ वैशाख, काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लबले रेडबुल दशौं पीएम कप एनभीए लिग महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत पुरुषतर्फ लगातार चौथो जित हात पारेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा हेल्प नेपालले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-१ सेटमा हरायो । हेल्प नेपालले एपीएफलाई २५-१५, २३-२५, २५-१३, २५-१४ ले […]
थप पुरा समाचारको लागि