स्थानीय तहलाई ३०/३० र संघलाई ४० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने प्रस्ताव

३० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले बजेट विनियोजनको वर्तमान अभ्यासलाई बदल्नुपर्ने प्रस्ताव गरेको छ । शुक्रबार राष्ट्रिय सभामा विशेष समय लिएर पार्टीका तर्फबाट बोल्दै सांसद जगप्रसाद शर्माले वित्तीय संघीयतालाई बलियो बनाउन अर्थतन्त्र र बजेट विनियोजन पुन:संरचना आवश्यक रहेको बताए । ‘यसका निम्ति हामीले अहिले दिने गरेको स्थानीय तहलाई १५ प्रतिशत, प्रदेशलाई १५ प्रतिशत र […]
थप पुरा समाचारको लागि