भव्य सेटसहित ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को च्याप्टर २ सुरु

भव्य सेटसहित ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को च्याप्टर २ सुरु

काठमाडौं । हाँस्य टिभी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ च्याप्टर २ को प्रसारण सुरु भएको छ । मंगलबार राती प्रसारित एपिसोड हेर्दा दर्शकले नयाँ र भव्य सेट डिजाइनको शैली देख्न पाउँछन् । बस्ने सोफादेखि सेटलाई अझै ‘कलरफुल’ तुल्याइएको छ । प्रस्तुतिकरणमा पनि नयाँपन महसुस देख्न सकिन्छ । ५४ औं एपिसोड अर्थात, दोस्रो च्याप्टरको मंगलबार प्रसारित […]

थप पुरा समाचारको लागि
TOP