एनआईसी एसिया बैंकद्वारा कैलालीको सरस्वती माविलाई खानेपानी ट्यांकी र पम्प प्रदान
१७ वैशाख, काठमाडौं । एनआईसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीस्थित गोदावरी– ५ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा पानी फिल्टरसहितको ट्यांकी र पम्प प्रदान गरेको छ । स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प उपलब्ध गराइएको बैंकले जनाएको छ । यो सहयोगपछि विद्यार्थीले स्वच्छ खानेपानी पाउनेछन् । बुधबार एक कार्यक्रमका […]
थप पुरा समाचारको लागि