जेनजी आन्दोलनमा आजगनी भएको भुटानी शरणार्थी सुरक्षा बेस क्याम्प अझै बन्द
१७ वैशाख, काठमाडौं । जेन्जी आन्दोलनपछि बन्द रहेको मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी सुरक्षा बेस क्याम्प अझै खुल्न सकेको छैन । सशस्त्र प्रहरी बलको उक्त सुरक्षा बेस क्याम्प आन्दोलनमा क्रममा आगजनी र तोडफोड भएपछि बन्द भएको थियो । आन्दोलनपछि देशभर विभिन्न प्रहरी चौकी तथा सशस्त्र बेस क्याम्पहरू पुनर्निर्माण भई सञ्चालनमा आए पनि उक्त क्याम्प […]
थप पुरा समाचारको लागि