देशमा खुलेआम हुन्छ विदेशीको चलखेल, रोक्ने संयन्त्र बनाउन सधैँ अवरोध

शीर्ष नेतादेखि उच्च अधिकारीसम्म दर्जनौं दृष्टान्त दिँदै भनिरहन्छन्– नेपाल विदेशी चलखेलको मैदान बन्यो । यो भूमिलाई प्रयोग गरेर तेस्रो मुलुकका सूचना संकलन समेत हुन्छन्, तर प्रति–जासूसी संयन्त्र गठन प्रयासमा हरेकपल्ट अवरोध हुने गरेको छ ।
थप पुरा समाचारको लागि