विकास खड्काले कान्साइ चार्जर्सबाट जापान प्रिमियर लिग खेल्ने
१७ वैशाख, काठमाडौं । नेपाली मूलका क्रिकेटर विकास खड्काले जापान प्रिमियर लिग (जेपीएल) मा कान्साइ चार्जर्सबाट खेल्ने भएका छन् । २० वर्षीय विकासले केही दिनअघि जापानको कम्युनिटी कप ४० ओभर लिग क्रिकेटको एक खेलमा ३०९ रनको पारी खेलेका थिए । त्यही उत्कृष्ट प्रदर्शनपछि उनी टोलीमा छनोट भएका हुन् । उनको यो अवसर मेहनत, समर्पण र […]
थप पुरा समाचारको लागि